समीक्षा अधिकारीको ‘आगो’

मनोरञ्जन

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गीतमा रमेश बिजीको शब्द, रमेशराज भट्टराईको संगीत छ। यसलाई विश्वास नेपालले एरेन्ज गरेका छन् ।
भिडियोमा आश्मा विश्वकर्मा फिचर्ड छिन् । शान थापाको निर्देशनमा तयार भिडियोमा राजीव समरको कोरियोग्राफी छ । यसमा अर्जुन तिवारी र टिमको छायाँकन, मिलन विश्वकर्माको सम्पादन छ ।
https://youtube.com/watch?v=Y_eKve1lbOM%3Fsi%3DywLyvI-bPPh9tAkd
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया