`

कोर्चां डाँडा ‘भ्यू पोइन्ट’बाट माछापुच्छ्रे हिमाल हेर्दा

Nepal One HD १६ साउन २०८१ १३:१०
समाचार

माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा ‘भ्यू पोइन्ट’बाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य ।

तस्बिरः धनबहादुर गुरुङ/रासस


प्रतिक्रिया