चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

मनोरञ्जन

काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । भुवन केसीको कार्यकाल सकिएसँगै बोर्डमा अध्यक्ष पद रिक्त थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया