दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

प्रमुख खबर

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको जनाएको छ । समितिले शुक्रबार विज्ञप्ति जारी गरी दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको जनाएको हो ।
समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्रउने साइत रहेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट