हिमाल र चौँरी

समाज

मुस्ताङको थासाङ गाउँपालिका–२ को बुकी पाटनमा धौलागिरी हिमशृङ्खलाको फेदीमा चरनक्षेत्रमा रहेका चौँरीहरु । यहाँ परम्परागत रुपमा गोठ राखेर चौँरीपालन हुँदै आएको छ ।
तस्बिर : कमल खत्री / रासस


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट