`

बूढानीलकण्ठमा देउवा र लिङ्देनबीच भेटवार्ता

Nepal One HD २३ पुष २०८१ १६:४२
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

सभापति देउवलाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया