`

प्रधानमन्त्री ओली अस्वस्थ

Nepal One HD ९ माघ २०८१ १४:५९
राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली कार्यक्रमहरूमा सहभागी भएका छैनन् भने निवास बालुवाटारमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्री ओली बुधबार सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भने पनि स्वास्थ्यमा समस्या देखिएपछि निवासमै आराम गरेका हुन्।


प्रतिक्रिया