`

न्हु पोखरी संरक्षण गर्न ललितपुर महानगरले भत्कायो अनधिकृत संरचना

Nepal One HD १२ फागुन २०८१ १२:४०
प्रमुख खबर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा भत्काएको छ । महानगरले सोमबार पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घरटहरा भत्काएको हो ।

अनधिकृत रूपमा बनेका संरचना भत्काउन डोजर चलाएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले जानकारी दिएका छन् ।


प्रतिक्रिया