`

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा(फोटोफिचर)

Nepal One HD १३ फागुन २०८१ १९:३२
प्रमुख खबर

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ मन्दिर पुगेका छन् । प्रधानमन्त्री ओली निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ मन्दिर पुगेका हुन् । यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया