`

नागरिक र प्रहरीकाे दूरी घट्ने गृहमन्त्रीकाे विश्वास (भिडियाे)

Nepal One HD १९ कार्तिक २०८३ १८:४७
प्रमुख खबर

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचकाे दूरी अन्त्य हुने विश्‍वास लिएका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनाेज केसीलाई दर्ज्‍यानी चिह्न प्रदान गर्दै उनले नागरिक र प्रहरीबीच दूरी महसुस गरेकाे भन्दै अब त्यस्ताे हुन नहुने बताए ।

उनले सकारात्मक कार्यका लागि गृह मन्त्रालयले समर्थन र अभिभावकत्‍व प्रदान गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *