पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध महासंघको विरोध सभा

राजनीति

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ । शुक्रबार राजावादी समूहले काठमाडौंको तिनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधी गरेका थिए ।
हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान बिरोध सभा गरेको हो । महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै विरोध सभा गरेको छ ।




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट