प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
राजनीति
काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री सङ्घका अध्यक्षले आज शिष्टाचार भेट गरेका छन्।
सगरमाथा आरोहण गर्ने पहिलो थाइ नागरिक समेत रहेका सङ्घका अध्यक्ष भिटिद्नान रोजानपानिचले उनलाई होटल साङ्ग्रिलामा शिष्टाचार भेट गरेका हुन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
