प्रधानमन्त्रीद्वारा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण(फोटोफिचर)

खेलकुद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको आइतबार निरीक्षण गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आइतबार अपरान्ह कीर्तिपुर पुगेका थिए ।
गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन । समयमा काम नसकिएपछि प्रधानमन्त्रीले काम छिटो गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया
ताजा अपडेट