`

हर्क साम्पाङ काठमाडौं आउँदा मोटरसाइकल र्‍यालीले स्वागत (तस्बिरहरु)

Nepal One HD १६ भदौ २०८२ १४:५१
फिचर

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा उनका समर्थकहरुले विमानस्थलमा मोटरसाइकल र्‍याली गरेर स्वागत गरेका छन् ।

उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौं आएका हुन् ।

उनी मोटरसाइल र्‍यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् । त्यहाँ भेटघाट तथा संगठन विस्तार कार्यक्रम जारी छ ।

तस्बिरहरु:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *