`

पर्सीबाट पठनपाठन सुरु हुने

Nepal One HD २८ भदौ २०८२ १६:०८
प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनले ठप्प बनेका काठमाडौंलगायत देशभरका शैक्षिक संस्थाहरू भोलिबाट खुल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) बाट विद्यालय खोल्न र पर्सीबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको हो । जेनजीको प्रदर्शनका कारण विद्यालयहरु बन्द गरिएका थिए । जेनजी आन्दोलनका क्रममा कतिपय विद्यालयहरुमा समेत तोडफोड र आगजनी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *