`

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात

Nepal One HD २९ भदौ २०८२ १७:०१
प्रमुख खबर

काठमाडौँ । आफूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।

रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो।

अहिले प्रहरी पुगिसकेको छ। उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *