`

जेनजी सहिदको शवयात्रा तयारी (तस्बिरहरु)

Nepal One HD ३१ भदौ २०८२ १२:११
प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएकाहरूको आज सामुहिक शवयात्रा निकालिँदै छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट अहिले सामुहिक शवयात्राको तयारी भइरहेको छ ।

आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *