`

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

Nepal One HD १२ असोज २०८२ ८:२०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *