सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रमुख खबर

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढी–पहिरो प्रभावितको राहत, पुनःस्थापनाबारे निर्णय हुने बताइएको छ । बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । बैठकका एजेण्डाबारे औपचारिक रुपमा भने जानकारी गराइएको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट