`

एकसाथ २१ सहसचिवको सरुवा (सूचीसहित)

Nepal One HD २० कार्तिक २०८२ १७:५५
प्रमुख खबर

काठमाडौँ । सरकारले २१ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २१ सहसचिवको सरुवा गरेको हो । सरुवा भएका हरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *