`

भरुवा बन्दुक पड्केर ताप्लेजुङमा एक युवकको मृत्यु

Nepal One HD ६ पुष २०८२ १२:२३
प्रमुख खबर

काठमाडौँ । बारुद भरेको भरुवा बन्दुक पड्किँदा ताप्लेजुङका एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका- ३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *