`

मानव अधिकार आयोगमा बालेनको बयान

Nepal One HD ७ पुष २०८२ १८:४०
प्रमुख खबर

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् । 

बालेनलाई गत भाद्र २३ र २४ गते भएको आन्दोलनको बारेमा सोधपुछका लागि मानव अधिकार आयोगले बोलाएको थियो ।  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *