मानव अधिकार आयोगमा बालेनको बयान
प्रमुख खबर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् ।
बालेनलाई गत भाद्र २३ र २४ गते भएको आन्दोलनको बारेमा सोधपुछका लागि मानव अधिकार आयोगले बोलाएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
