रवि लामिछानेसँगै जनकपुर पुगे बालेन साह
प्रमुख खबर
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेन जनकपुर पुगेका छन् । उनी आज नै रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् ।
काठमाडौँ महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि बालेन रास्वपाको घण्टीघर पुगेका थिए । त्यसपछि उनी जनकपुर पुगेका हुन् । साहलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
