`

छुटे दुर्गा प्रसाई

Nepal One HD ६ माघ २०८२ १५:२०
प्रमुख खबर

काठमाडौं । पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने देखिएपछि आफन्तको जिम्मामा छोडिएको हो । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *