`

काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा उज्यालो नेपाल पार्टीबाट इन्जिनियर मंगलाल श्रेष्ठ

Nepal One HD १७ माघ २०८२ १७:५९
राजनीति

काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा सदस्यका लागि इन्जिनियर मंगलाल श्रेष्ठलाई प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारेको छ।

३० वर्षभन्दा बढी समय इन्जिनियरिङ तथा सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका इन्जिनियर श्रेष्ठ सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्।

पार्टीले सक्षम, इमानदार र प्राविधिक पृष्ठभूमि भएका नेतृत्वले मात्र देशमा दीगो विकास सम्भव हुने विश्वास व्यक्त गरेको छ।उज्यालो नेपाल पार्टीले काठमाडौं–१ मा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्दै जनताको विश्वास जित्ने दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *