केन्द्रीय सुरक्षा समिति बैठक जारी, निर्वाचन तयारी र शान्ति सुरक्षाबारे छलफल
राजनीति
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसिरहेकाे छ ।
बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी छन्।
विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षालगायत विाषयमा बैठकमा छलफल भइरहेकाे छ । सुरक्षा समिति बैठकपछि अपराह्न भने सुरक्षा परिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा निर्वाचन सुरक्षााबारे जानकारी लिने भएकी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
