`

केन्द्रमा झापा-५, ४:३० सम्म गरे ६० प्रतिशत मतदाताले मतदान

Nepal One HD २१ फागुन २०८२ १७:०४
निर्वाचन विषेश

दमक। झापा क्षेत्र नम्बर ५  मा ६० प्रतिशत मत खसेको छ ।

दिउँसो साढे ३ बजेसम्म ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीच तिव्र प्रतिष्पर्धा हुने देखिएको छ। उनीहरु दुवैजना प्रधानमन्त्रीका उम्मेदवार समेत हुन्। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *