`

चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमको अग्रता

Nepal One HD २२ फागुन २०८२ ८:४३
प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन् ।सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन् ।

एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *