`

भक्तपुर–२ : रास्वपाका राजीवको अग्रता ,पछ्याउदै एमालेका महेश बस्नेत

Nepal One HD २२ फागुन २०८२ ९:३३
प्रमुख खबर

काठमाडौं । भक्तपुर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् ।रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै कांग्रेसका कबीर राना ४८४ मतसहित तेस्रो स्थानमा छन् । नेमकिपाका रमेश वैद्यले १६१ मत प्राप्त गरेका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५ मत र राप्रपाका विक्रम थापाले ७३ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *