हर्क साम्पाङले चुनावमा गरे ८ लाख २ हजार ५२० खर्च
बिशेष
काठमाडौं -श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
सुनसरी १ बाट विजयी भएका उनले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण आयोगमा पेश गरेका छन्।
उनले यातायातमा २ लाख ८८ हजार, स्टिकरमा २ लाख ४० हजार, स्टेज साउण्ड सिस्टममा एक लाख, अन्यमा ९६ हजार, पर्चा पम्पेल्टमा ६५ हजार ५२०, र मनोनयन दर्तामा १० हजार खर्च गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
