`

सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत

Nepal One HD ८ चैत २०८२ २०:०१
नेपाली कांग्रेस

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।

थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए। यस बिषयमा बैठकमा छलफल गरिएको थियो। बैठकमा छलफलपछि

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *