हतास र हताराेमा राजीनामा नदिएकाे गगन थापाकाे स्पष्टीकरण (भिडियो)
नेपाली कांग्रेस
काठमाडौं । कांग्रेस सभापति गगन थापाले हतास र हताराेमा राजीनामा नदिएको बताएका छन् ।
चुनावी हारकाे नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकाे बताए । ३ चैतमा समानुपातिक सासदकाे टुङ्गाे लगाएपछि राजीनामा दिन चाहेकाे पिन खुलाए ।
चुनावी हारपछि पहिलोपटक मंगलबार पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले जवाफदेहिताको लागि आफूले राजीनामा दिएको उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
