प्रधानमन्त्रीका रुपमा बालेनकाे शपथ ग्रहण १३ गते साढे १२ बजे तय
बिशेष
काठमाडौं । नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले शपथ ग्रहण गर्ने मिति र समय तय भएकाे छ ।
उनले यही चैत १३ गते शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने तय भएको हो ।
उनले भाेलि १२ चैतमा प्रतिनिधिसभा सदस्यकाे रुपमा शपथ ग्रहण गर्नेछन् । त्यसपछि नयाँ प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने भएका हुन् ।
त्यसपछि उनले सिहदरबार पुगेर दिउँसो सवा २ बजे पद तथा पदभार ग्रहण गर्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
