`

मन्त्रिपरिषद् बैठक आज बस्दै

Nepal One HD १६ चैत २०८२ ९:४४
बिशेष

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *