`

रास्वपा सभापती लामिछाने र आजपा नेता प्रभु शाहबीच भेटवार्ता

Nepal One HD १७ चैत २०८२ १२:०१
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु शाहबीच भेटवार्ता भएको छ। 

भेटवार्तामा देशको पछिल्लो विकसित घटनाक्रम र मधेशकेन्द्रीत मुद्दाहरुको बारेमा छलफल भएको भताइएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *