रवि लामिछानेले अब वारेसमार्फत मुद्दा लड्न पाउने
बिशेष
रास्वपाका सभापति रवि लामिछानेले अब वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् । उनलाई पर्सा जिल्ला अदालतले वारेसमार्फत मुद्दा लड्न पाउने अनुमति दिएको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतका न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले रवीको माग बमोजिम सो अनुमती दिएको हो ।
अब उनले तारेखका लागि पर्सा अदालत जानु पर्ने छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
