`

स्वच्छ प्रशासनतर्फ नयाँ कदम: देशभर ‘सरसफाइ सप्ताह’ सुरु (तस्वीरहरू)

Nepal One HD २८ वैशाख २०८३ ११:१३
जीवनशैली/स्वास्थ्य

 काठमाडौं। स्वच्छ प्रशासन र सार्वजनिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि देशभर ‘सरसफाइ सप्ताह’ सुरु गरिएको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ वीर अस्पतालबाट गरिएको हो। उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता सहभागी हुँदै अस्पताल परिसरमा आयोजित सरसफाइ अभियानमा सरिक भएकी छन् ।

सरसफाइ सप्ताह अवधिभर देशभर विभिन्न सार्वजनिक स्थल, अस्पताल, सरकारी कार्यालय तथा समुदाय स्तरमा सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *