भन्सार प्रणालीमा न्यून बिजकीकरण अन्त्य गर्ने सरकारको घोषणा
अर्थ समाचार
काठमाडौं । सरकारले भन्सार प्रणालीमा हुने न्यून बिजकीकरण प्रथाको अन्त्य गर्ने घोषणा गरेको छ ।
सोमबार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाइने बताएका हुन् ।
सरकारले राजस्व चुहावट नियन्त्रण गर्दै भन्सार प्रणालीमा देखिएका विकृति हटाउने उद्देश्यसहित न्यून बिजकीकरण अन्त्य गर्ने नीति लिएको जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
