`

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

Nepal One HD ९ जेठ २०८३ ८:४८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११:३० बजे बस्ने भएको हो ।

आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ । हिजो शुक्रबार बसेकोे बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *