७५ औँ बजेट ल्याउँदै अर्थमन्त्री स्वर्णिम वाग्ले
अर्थ समाचार
काठमाडौं । बालेन सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ७५औँ बजेट प्रस्तुत गर्ने भएका छन्।
आगामी आर्थिक वर्षका लागि उनले करिब २२ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन्। यसलाई हालसम्मकै ठूलो आकारको बजेटका रूपमा लिइएको छ।
सरकारको यो बजेटले आर्थिक विस्तार र विकास प्राथमिकतामा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
