सुवर्ण शमशेरले ल्याएका थिए पहिलो बजेट
अर्थ समाचार
काठमाडौं । नेपालको पहिलो बजेट २००८ सालमा सार्वजनिक गरिएको थियो।
तत्कालीन मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शम्शेर जबराले उक्त बजेट प्रस्तुत गरेका थिए। सो बजेटको आकार ५ करोड २५ लाख ३१ हजार रुपैयाँ रहेको थियो।
यसलाई नेपालमा औपचारिक बजेट प्रणालीको सुरुआतका रूपमा ऐतिहासिक घटनाका रूपमा लिइन्छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
