बजेट वक्तव्य सहित अर्थमन्त्री वाग्ले संसदमा
अर्थ समाचार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्न संघीय संसद् पुगेका छन्।
उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले तयार पारेको बजेट वक्तव्य सार्वजनिक गर्दै उनले आर्थिक वर्षका नीति तथा कार्यक्रम र खर्चको रूपरेखा प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
