प्रधानमन्त्री बालेन पनि पुगे संसद्
राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लाग्दा संसद् भवन पुगेका छन्।
२८ वैशाखपछि पहिलोपटक उनी संसद् बैठक कक्षमा उपस्थित भएका हुन्। लामो समय संसद्मा अनुपस्थित रहेको भन्दै विपक्षी दलका सांसदहरूले उनको आलोचना गर्दै आएका थिए।
बजेट प्रस्तुतिको दिन प्रधानमन्त्रीको उपस्थितिलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
