`

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब वृद्धि!

Nepal One HD १५ जेठ २०८३ १६:२९
अर्थ समाचार

काठमाडौं। सरकारले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा निरन्तर वृद्धि हुने प्रबन्ध गरेको घोषणा गरेको छ ।

यो घोषणासँगै निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको तलब वृद्धि हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *