`

निजी क्षेत्रले अन्तर्राष्ट्रिय विद्युत् व्यापार गर्न पाउने

Nepal One HD १५ जेठ २०८३ १६:४९
अर्थ समाचार

काठमाडौं । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई विद्युत् निर्यात तथा व्यापारमा सहभागी गराइने नीति अघि सारिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *