`

आयकरको न्यूनतम सीमा १० लाख पुग्यो

Nepal One HD १५ जेठ २०८३ १६:३५
अर्थ समाचार

काठमाडौं । सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । यसअघि ५ लाख रुपैयाँ रहेको सीमा अब १० लाख रुपैयाँ कायम गरिएको हो ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ व्यवस्था घोषणा गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्नेले १ प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *