मातृभूमि कोष स्थापना गरिने
अर्थ समाचार
काठमाडौं । सरकारले रणनीतिक महत्वका आयोजनामा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत कम्तीमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका राष्ट्रिय महत्वका परियोजनामा लगानी गर्ने उद्देश्यसहित कोष स्थापना गरिने बताइएको छ।
सरकारले ऊर्जा सुरक्षा, प्रविधि विकास र दीर्घकालीन आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था ल्याएको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
