नेपाललाई ग्रे लिष्टबाट हटाइने
अर्थ समाचार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र हटाउने दाबी गरेका छन्।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यका क्रममा उनले वित्तीय पारदर्शिता र नियामक सुधारमार्फत नेपाललाई जोखिम सूचीबाट बाहिर ल्याइने बताएका हुन्।
यता आफ्नै दलका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिइएको विषयलाई लिएर विपक्षीहरूले सरकारमाथि प्रश्न उठाइरहेका बेला अर्थमन्त्रीको उक्त अभिव्यक्तिलाई राजनीतिक रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
