`

शालिग्राम पथ विकास गरिने

Nepal One HD १५ जेठ २०८३ १६:५०
अर्थ समाचार

काठमाडौं ।  त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदरकुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गरिने सरकारले नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केन्द्र सरकारको ६६ प्रतिशत स्वामित्व कायम राखेर बाँकी शेयर जनस्तरमा बिक्री गरिने बताएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *